Smart
Learning
Apps
शैक्षिक गुणस्तर वृद्धि र दिगो सिकाइका लागि प्रविधिमैत्री शिक्षा कार्यक्रम
गुणस्तरीय
र
प्रविधिमैत्री
शिक्षा , हाम्रो प्रतिबद्धता
Sign in
Username:
Password:
Submit
Our Characteristics
Evaluation
Observation
Training
Research
नेपालको शैक्षिक प्रणाली परिवर्तन गर्न जरुरी छ । अनुसन्धानबाट मात्र नयाँ कुराको आविष्कार सम्भव छ त्यसैले किताबि ज्ञानलाई कमी गर्दै परियोजनामा आधारीत, व्यवसायमूलक, रोजगारमूलक , नैतिक र जीवन पर्यन्त शिक्षा आजको आवश्यकता हो । यिनै कुराहलाई मध्यनजर गर्दै हाम्रो समूह शैक्षिक परिवर्तनको निम्ति करिब ५ बर्षदेखि निरन्तर अनुसन्धान गरिरहेको छ । त्यसैले तपाई पनि राष्ट्र निर्माणको निम्ति एक सच्चा व्यक्ति भएको कारण तपाइँको महत्वपूर्ण सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेका छौँ । प्रबन्ध संचालक गोबिन्द बस्नेत(एस.एच.आई.टी. डेभलपमेन्ट प्रा.लि.)